Genesis 44:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिले यसलाई पनि तिमीहरूले लगेर गयौ र बाटोमा त्यसलाई केही भयो भने म बुढेसकालमा अफसोसले मर्नेछु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसलाई पनि तिमीहरूले मबाट लगेर यदि केही खतरा त्यसमाथि आइपर्यो भने, तिमीहरूले मेरो यो फुलेको कपाल अफसोसमै चिहानमा पुर्याउनेछौ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले मबाट यसलाई पनि लग्यौ, र यसमाथि जोखिम आइपर्यो भने तिमीहरूले मेरो सेतै फूलेको कपाललाई शोकमै चिहानमा ल्याउनेछौ।’
Nepali ERV (पवित्र बाइबल)
अनि यदि अर्को छोरो पनि तिमीहरूले लगेर यदि उसलाई केही खतरा भए, तब मैले मेरो काल पर्खनु पर्दैन, त्यो मेरो निम्ति मृत्यु नै हुनेछ।’