Genesis 44:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[30-31] “यसकारण हजुर,” यहूदाले भन्दै गए, “म यो केटा साथमा नलिई मेरो बुबाकहाँ गएँ भने त्यसलाई नदेखेर त्यही बेला उहाँ मर्नुहुनेछ। उहाँको जीवन यो केटाको जीवनसित एक भएको छ। उहाँ यति बुढा हुनुभएको छन् कि जुन अफसोस उहाँमाथि पर्नेछ, त्यसको कारणले उहाँको मृत्यु हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण हजूरका दास हाम्रा बुबाकहाँ पुग्दा त्यो केटो हामीसँग भएन भनेता उहाँको प्राण त्यही केटाको प्राणसँग गाँसिएको हुनाले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण अब तपाईंको सेवक मेरा पिताकहाँ जाँदा यो केटो हामीसित छैन भने मेरा पिता, जसको जीवन यस केटोसित घनिष्ठ रूपमा बाँधिएको छ,
Nepali ERV (पवित्र बाइबल)
अब, सोच्नु होस् यदि हामी त्यसलाई नलिई गए के हुन्छ होला। हाम्रा बाबुको जीवनको महत्व पूर्ण अङ्ग नै यही केटो हो।