Genesis 44:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र हजुर, म यहाँ त्‍यसको सट्टामा हजुरको कमारो भई बसुँला तर त्‍यसलाई आफ्‍ना दाजुहरूसँग जान दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण अब बिन्‍ती छ, यस केटाको सट्टामा म, हजूरको दासलाई नै हजूरले आफ्‍नो कमारा तुल्‍याउनुहोस्, र यस केटाले चाहिँ यसका दाजुहरूसँग जान पाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसर्थ अब दया गरी हे मेरा मालिक, यस केटाको सट्टामा हजुरको सेवक भएर मलाई बस्‍न दिनुहोस्; तर यस केटोलाई आफ्ना दाजुहरूसित फर्कन दिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ म तपाईंसित बिन्ती गर्छु, त्यस केटोलाई आफ्नो दाज्यूहरूसित फर्कन दिनु होस्, अनि म बस्छु र तपाईंको कमारो बनिन्छु।