Genesis 44:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसलाई साथमा नलिई म कसरी आफ्नो बुबाकहाँ जाऊँ? यस्तो आपत् मेरो बुबामाथि परेको म हेर्न सक्दिनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यो केटो मेरो साथमा छैन भने मेरा बुबाकहाँ म कसरी जानु? मेरा बुबामाथि आइपर्ने विपत्ति म हेर्न सक्दिनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो केटो मेरो साथमा छैन भने म आफ्ना पिताकहाँ कसरी जान सक्छु? होइन! मालिक, मेरा पितामाथि आइपर्ने यस्तो सन्ताप म हेर्न सक्दिनँ!”
Nepali ERV (पवित्र बाइबल)
यदि केटो मसँगै फर्किदैन भने म आफ्नो अनुहार बुबालाई देखाउन सक्दिनँ। यसले के आपत्ति मेरो बुबामाथि आउनेछ, म हेर्न भयभीत छु।”