Genesis 44:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले किन मेरा मालिकको चाँदीको कचौरा चोरिल्यायौ? उनले त्यस कचौराबाट पिउनुहुन्छ र ईश्वरीय दर्शनको निम्ति चलाउनुहुन्छ। तिमीहरूले ठूलो अपराध गर्यौ’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यही कचौरा होइन जसबाट मेरा मालिक पिउनुहुन्छ र जसद्वारा उहाँलाई शकून-अपशकून पनि हुन्छ? यो त तिमीहरूले खराब काम गर्यौ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यही कचौरा होइनँ, जसबाट मेरा मालिकले पिउनुहुन्छ? र जसद्वारा उहाँले जोखना पनि हेर्नुहुन्छ? यो त तिमीहरूले खराब काम गर्यौ।’ ”
Nepali ERV (पवित्र बाइबल)
मेरा मालिकले यसै कचौराबाट पिउँछन् अनि गुप्तकुराहरू जान्नुको लागि यसलाई प्रयोग गर्छन्। तिमीहरूले जे गर्यौ त्यो साँच्चै धेरै नराम्रो हो।”‘