Genesis 44:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले त्‍यसलाई उत्तर दिए, “के भन्‍नुभएको, हजुर? हामी शपथ खाएर भन्‍छौं कि हामीले त्‍यस्‍ता काम गरेका छैनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले त्‍यसलाई भने, “हजूर, किन यस्‍तो कुरा गर्नुहुन्‍छ? यस्‍तो काम हजूरका दासहरूबाट दूर रहोस्‌!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उनीहरूले तिनलाई भने, “मेरा मालिक किन यस्तो भन्दै हुनुहुन्छ? यस किसिमका कामहरू तपाईंका सेवकहरूबाट टाढा रहोस्।
Nepali ERV (पवित्र बाइबल)
तर ती दाज्यू-भाइहरूले त्यस नोकरलाई भने, “किन हजूरका, शासकले यी कुराहरू गर्छन्। हामीले त्यस्तो केही गर्दैनौ।