Genesis 45:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफले फेरि भने, “तिमीहरू सबैले अँ, बेन्‍यामीनले पनि देख्‍न सक्‍छौ कि म साँच्‍चै योसेफ हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब तिमीहरूसँग बोल्‍ने म योसेफ नै हुँ भनेर तिमीहरूले आफ्‍नै आँखाले र मेरो भाइ बेन्‍यामीनले पनि देखेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हेर्नुहोस्! तपाईंहरूसँग साँच्‍चै नै म बोल्दैछु भनेर तपाईंहरू आफैँले र मेरो भाइ बेन्यामीनले पनि देखेको छ।
Nepali ERV (पवित्र बाइबल)
यूसुफले आफ्ना दाज्यू-भाइहरूसित कुरा गरी रहे। उनले भने, “अब तिमीहरू जान्नेछौ म साँच्चै नै यूसुफ हुँ र तिमीहरूको भाइ बिन्यामीनले जान्दछ म यूसुफ नै हुँ। म तिमीहरूको भाइ तिमीहरूसितै बात गरी रहेको छु।