Genesis 45:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफका दाजुभाइहरू आएका छन् भन्‍ने खबर जब राजदरबारमा पुग्‍यो, राजा र तिनका भारदारहरू खुसी भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफका दाजुभाइहरू आएका छन्‌ भन्‍ने खबर जब फारोको घरमा पुग्‍यो तब फारो र उनका अधिकारीहरू सबै खुशी भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफका दाजुभाइहरू आएका छन् भन्‍ने खबर जब फारोको महलमा पुग्यो, तब फारो र तिनका सबै अधिकारीहरू खुशी भए।
Nepali ERV (पवित्र बाइबल)
फिरऊनले थाहा पाए यूसुफका दाज्यू-भाइहरू त्यहाँ आएका थिए। फिरऊको राजमहलमा प्रत्येकले यो खबर चाल पाए। फिरऊन र उनका सेवकहरू यो खबर सुनेर खुशी भए।