Genesis 45:28 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले भने, “मेरो छोरो योसेफ अझैसम्म जिउँदै रहेछ। यति भए मलाई पुग्यो, अब गएर मर्नुभन्दा अघि त्यसको मुख हेर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र इस्राएलले भने, “यति भए मलाई पुग्यो। मेरो छोरो योसेफ जीवितै रहेछ। म जानेछु र म मर्नभन्दा अघि त्यसलाई हेर्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलले भने, “मेरो छोरो योसेफ अझै जीवित छ भन्ने मलाई विश्वास भयो। म मर्नुभन्दा अगि गएर त्यसलाई भेट्नेछु।”