Genesis 46:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदा र तिनका छोराहरू शेलह, फारेस र जेरह। (यहूदाका अरू छोराहरू— एर्‌ र ओनान कनानमा मरिसकेका थिए।) फारेसका छोराहरू हेस्रोन र हामूल।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह। तर एर्‌ र ओनानचाहिँ कनान देशमै मरे। फारेसका छोराहरू हेस्रोन र हामूल थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका छोराहरू: एर, ओनान, शेलह, फारेस र जेरह (तर एर र ओनान कनान देशमा नै मरेका थिए)। पेरेसका छोराहरू: हेस्रोन र हामूल।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका छोराहरूः एर, ओनान, शेला, पेरेस अनि जेरह थिए। (एर र ओनान कनानमा हुँदै मरे।) पेरेसका छोराहरूः हेस्रोन, अनि हामूल थिए।