Genesis 46:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाद र तिनका छोराहरू सेफोन, हाग्‍यी, शूनी, यसबोन, एरी, अरोदी र अरेली।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गादका छोराहरू: सेफोन, हाग्‍यी, शूनी, यसबोन, एरी, अरोदी र अरेली।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गादका छोराहरू: सेफोन, हाग्गी, शूनी, एसबोन, एरी, अरोदी अनि अरेली।
Nepali ERV (पवित्र बाइबल)
गादका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी, र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरीआका हेबेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।