Genesis 46:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आशेर र तिनका छोराहरू यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ र तिनीहरूको बहिनी सेरह। बरीआका छोराहरू हेबेर र मल्‍कीएल थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आशेरका छोराहरू: यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ। तिनीहरूकी बहिनी सेरह थिइन्‌। बरीआका छोराहरू हेबेर र मल्‍कीएल थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आशेरका छोराहरू: यिम्ना, यिश्‍वा, यिश्‍वी र बेरियाह। उनीहरूकी बहिनी सेरह थिइन्। बरीआका छोराहरू: हेबेर र मल्कीएल थिए।
Nepali ERV (पवित्र बाइबल)
अशेरका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरिआका हेवेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।