Genesis 46:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबकी स्‍वास्‍नी राहेलले दुई छोराहरू योसेफ र बेन्‍यामीनलाई जन्‍माइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबकी पत्‍नी राहेलका छोराहरू: योसेफ र बेन्‍यामीन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याकोबकी पत्नी राहेलका छोराहरू: योसेफ र बेन्यामीन।
Nepali ERV (पवित्र बाइबल)
याकूबसित उसकी पत्नी राहेलबाट जन्मेको छोरो बिन्यामीन थियो। (यूसुफ पनि राहेलबाट नै जन्मेको हो तर ऊ अघिदेखि नै मिश्र देशमा थियो।)