Genesis 46:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि राती दर्शनमा परमेश्‍वर इस्राएलसँग बोल्‍नुभयो, “याकूब! ए याकूब!” “हजुर, म यहाँ छु,” उनले जवाफ दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि राती दर्शनमा परमेश्‍वरले इस्राएलसँग बोल्‍नुभयो, र “याकूब, याकूब” भनी तिनलाई बोलाउनुभयो। अनि तिनले भने, “म यहीँ छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि राति दर्शनमा परमेश्‍वर इस्राएलसँग बोल्नुभयो र भन्‍नुभयो, “याकोब! ए याकोब!” उनले जवाफ दिए, “हजुर, म यहाँ छु!”
Nepali ERV (पवित्र बाइबल)
त्यस रात परमेश्वर इस्राएलसित सपनामा बोल्नु भयो। परमेश्वरले भन्नुभयो, “याकूब, याकूब।” अनि इस्राएलले उत्तर दिए, “म यहाँ छु।”