Genesis 46:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म राजालाई भन्‍नेछु कि तिमीहरू गोठालाहरू हौ र गाई-गोरु र आफ्‍ना अरू चीजबीजहरू जम्‍मै लिएर आएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू सबै गाईबस्‍तु पाल्‍ने भएकाले गोठाला हुन्‌। उनीहरूले आफ्‍ना सबै बगाल र बथान, र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी मानिसहरू गोठालाहरू हुन्, र पशुपालन गर्छन्; अनि उनीहरूले आफ्ना बगाल, बथान र भएभरका सबै कुराहरू लिएर आएका छन्।’
Nepali ERV (पवित्र बाइबल)
यी परिवारहरू गोठालाहरू थिए। तिनीहरूले संधै भेडा र गाई-गोरूहरू पाल्थे। तिनीहरूसित भएका गाई-वास्तुहरू सबै लिएर आएका छन्।’