Genesis 46:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबसित मिश्रमा जाने उनका परिवारका मानिसहरू यिनीहरू थिए— जेठा छोरा रूबेन
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात् याकूब र तिनका सन्तानहरूका नाउँ यी नै हुन्: याकूबका जेठा छोरा रूबेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्टमा जाने इस्राएलका छोराहरू (याकोब र उनका सन्तानहरू) का नामहरू यिनै हुन्: याकोबका जेठा छोरा रूबेन।
Nepali ERV (पवित्र बाइबल)
तिनीसित मिश्र जाने छोरा-छोरी तथा परिवार यिनै हुनः रूबेन याकूबका जेठो छोरो थिए।