Genesis 47:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफले आफ्ना बुबा, दाजुभाइहरू र बुबाका परिवारका साना छोरा-छोरीहरूसमेत सबैलाई खानेकुराहरू दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफले आफ्ना बुबा, दाजुभाइहरू र आफ्ना बुबाका परिवारका सबैलाई उनीहरूका बालबच्चाको संख्याअनुसार खानेकुरा दिएर उनीहरूको पालनपोषण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफले आफ्ना पिता, आफ्ना दाजुभाइहरू र आफ्ना पिताका सबै घरानालाई उनीहरूका बालबच्चाको संख्याअनुसार भोजन जुटाइदिए।
Nepali ERV (पवित्र बाइबल)
यूसुफले आफ्ना बाबु, दाज्यू-भाइ तथा तिनीहरूका मानिसहरूलाई चाहिएको खाद्य पदार्थहरू पनि दिए।