Genesis 47:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घोर अनिकाल परेकोले देशमा कतै केही अन्‍न थिएन। मिश्र र कनान देशका मानिसहरू भोकले कमजोर भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घोर अनिकालले देश ग्रस्‍त भएकोले गर्दा देशमा खानेकुरा केही थिएन। अनिकालद्वारा मिश्र र कनान दुवै देश ग्रसित थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
घोर अनिकाल परेकोले सम्पूर्ण देशमा भोजन थिएन; इजिप्ट र कनान दुवै अनिकालको कारण ग्रस्त भएका थिए।
Nepali ERV (पवित्र बाइबल)
अनिकालको समयले अझ भयंकर रूप धारण गर्यो। त्यस भूमिमा कतै खाद्य वस्तुहरू थिएन। अनिकालको समयले गर्दा मिश्र र कनानको अवस्था सोचनीय भयो।