Genesis 47:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले अन्‍न किनेको रकम योसेफले बटुलेर राजदरबारमा पुर्‍याउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्र र कनान देशका मानिसहरूले अन्‍न किनेका सबै रुपियाँ योसेफले जम्‍मा गरेर फारोकै महलमा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफले इजिप्ट र कनानका मानिसहरूले अन्‍न किन्दा तिरेका सबै रकम सङ्कलन गरे; अनि तिनले त्यो पैसा फारोको महलमा ल्याए।
Nepali ERV (पवित्र बाइबल)
त्यस भूमिका मानिसहरूले धेरै भन्दा धेरै अन्न किन्न थाले, यूसुफले रूपियाँ जम्मा गरे अनि फिरऊनको महलमा ल्याए।