Genesis 47:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफले उत्तर दिए, “तिम्रा गाई-वस्‍तुहरू ल्याओ। रकम-पैसा सकिए पनि गाई-वस्‍तुहरूको सट्टामा म तिमीहरूलाई अन्‍न दिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफले तिनीहरूलाई भने, “तिमीहरूका रुपियाँपैसा सिद्धिए भने गाईबस्‍तु ल्‍याओ। तिमीहरूका गाईबस्‍तुका सट्टामा म तिमीहरूलाई अन्‍न दिउँला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब योसेफले भने, “यदि तिमीहरूसँग रकम छैन भने गाईबस्तु लिएर आओ। म तिमीहरूका गाईबस्तुको साटोमा अन्‍न दिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
तर यूसुफले भने, “तिमीहरूले आफ्नो गाई-वस्तुहरू मलाई देऊ तब म अन्न दिनेछु।”