Genesis 47:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूब मिश्रमा सत्र वर्ष बाँचे र एक सय सत्चालीस वर्षका भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूब मिश्रमा सत्र वर्ष बाँचे। याकूबको जम्मा उमेर एक सय सतचालीस वर्ष भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याकोब इजिप्टमा सत्र वर्ष बसे, र उनी जम्मा एक सय सतचालीस वर्षका भए।
Nepali ERV (पवित्र बाइबल)
याकूब मिश्र देशमा सत्र वर्षसम्म बसे। यसर्थ तिनी एक सय सैंतालीस वर्षका भए।