Genesis 47:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनको मर्ने समय भएपछि आफ्‍ना छोरा योसेफलाई डाकेर भने, “मेरो तिघ्राका बीचमा तेरो हात राखेर मलाई मिश्रमा गाड्‍नेछैन भनी शपथ खा।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलको मर्ने बेला आइपुग्‍दा तिनले आफ्‍ना छोरा योसेफलाई बोलाएर भने, “यदि तैंले मलाई श्रद्धा गर्छस्‌ भने दया गरी तेरो हात मेरो तिघ्रामुनि राखेर मप्रति भक्ति देखाउँछु भनी मसँग प्रतिज्ञा गर्‌। तैंले मलाई मिश्रदेशमा नगाड्‌,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब इस्राएलको मृत्यु नजिक आयो, तब उनले आफ्नो छोरा योसेफलाई बोलाउन पठाए, र उनलाई भने, “यदि मैले तेरो दृष्‍टिमा निगाह पाएको छु भने तेरो हात मेरो तिघ्रामुनि राख्। अनि मलाई दया र विश्‍वासयोग्यता देखाउनेछु भनी प्रतिज्ञा गर्। मलाई इजिप्टमा नगाड्नू,
Nepali ERV (पवित्र बाइबल)
इस्राएलले आफ्नो मृत्युको समय आयो भनी थाहा पाए। यसर्थ तिनले आफ्नो छोरो यूसुफलाई बोलाएर भने, “यदि तैंले मलाई साँच्चै प्रेम गर्छस् भने आफ्नो हात मेरो तिघ्रामुनि राखेर कसम खा। मलाई वचन दे जे म भन्छु त्यही मान्छु भनेर म प्रति तँ साँचो हो। जब म मर्छु मलाई मिश्र देशमा नगाड।