Genesis 47:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबले भने, “त्यसो गर्नेछु भनी शपथ खा।” योसेफले शपथ खाए र त्यहाँ ओछ्यानमा नै याकूबले धन्यवाद दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि याकूबले भने, “मसँग शपथ खा।” अनि योसेफले शपथ खाए। तब इस्राएल आफ्नो पलङ्गको सिरानमा घोप्टो परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले भने, “मसित शपथ खा।” तब योसेफले उनीसित शपथ खाए। अनि इस्राएल आफ्नो लहुरोको टुप्पोमा अडेस लागे र उनले आराधना गरे।
Nepali ERV (पवित्र बाइबल)
तब याकूबले भने, “कसम खाऊ।” तब यूसुफले कसम खाए अनि भने उनले त्यही गर्नेछन् जे उनले गर्नु भनि कसम खाए। तब इस्राएल आफ्नो पलङ्गमाथि अडेसिएर शिर निहुराए।