Genesis 47:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले योसेफलाई भने, “तिम्रा बुबा र दाजुभाइहरू आइपुगेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फारोले योसेफलाई भने, “तिम्रा पिता र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन्,
Nepali ERV (पवित्र बाइबल)
तब फिरऊनले यूसुफलाई भने, “तिम्रा बाबु अनि दाज्यू-भाइहरू तिमी कहाँ आएका छन्।