Genesis 47:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि योसेफले आफ्ना बुबा याकूबलाई राजाकहाँ हाजिर गरे। याकूबले राजालाई आशीर्वाद दिए र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब योसेफले आफ्ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए। याकूबले फारोलाई आशीर्वाद दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब योसेफले आफ्ना पिता याकोबलाई भित्र ल्याए, र उनलाई फारोको सामु उपस्थित गराए। याकोबले फारोलाई आशिष् दिए,
Nepali ERV (पवित्र बाइबल)
तब यूसुफले आफ्ना बाबु याकूबलाई फिरऊनसित भेट गर्न बोलाए। याकूबले फिरऊनलाई आशीर्वाद दिए।