Genesis 48:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबले योसेफलाई भने, “मैले तँलाई फेरि देख्नेछु भनी चिताएको थिइनँ तर परमेश्वरले मलाई तेरा सन्तानहरू पनि हेर्न दिनुभयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलले योसेफलाई भने, “मैले त तेरो मुख देख्न पाउँला भनी ठानेकै थिइनँ, तर हेर्, मलाई तेरा सन्तान पनि परमेश्वरले देख्न दिनुभयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलले योसेफलाई भने, “मैले तेरो अनुहार फेरि देख्न पाउँछु भनेर चिताएको पनि थिइनँ; अब परमेश्वरले मलाई तेरा सन्तानहरूहरू पनि हेर्न दिनुभयो।”
Nepali ERV (पवित्र बाइबल)
तब इस्राएलले यूसुफलाई भने, “म तँलाई हेर्न पाउँछु भनी कहिल्यै सोचेको थिइन, तर हेर, परमेश्वरले तँ र तेरा छोराहरूसमेत मलाई भेटगराउँनु भयो।”