Genesis 48:22 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शकेम तेरा दाजुहरूलाई नदिएर म तँलाई दिँदै छु— त्यो मलिलो भूमि मैले आफ्नो तरवार र धनु-काँडका बलले एमोरीहरूदेखि लिएको थिएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसबाहेक तेरा दाजुभाइहरूभन्दा तँ बढ़ी भएकोले मैले तँलाई एउटा पहाड़को पाखा दिएको छु, जो मैले आफ्नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको थिएँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई तेरा दाजुभाइहरूभन्दा एक भाग बढ्ता पहाडी पाखो दिनेछु, जुन पाखो मैले मेरो तरवार र धनुले एमोरीहरूबाट हात पारेको छु।”