Genesis 48:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरा अरू छोराहरू भए भने ती मेरा छोरा मानिनेछैनन्, तिनीहरूले एफ्राइम र मनश्शेद्वारा अधिकार पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूभन्दा पछि जन्मेका सन्तानहरूचाहिँ तेरा हुनेछन्। यिनीहरूले हक पाउँदा एफ्राइम र मनश्शेका नाउँमा यिनीहरू बोलाइनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूभन्दा पछि जन्मेका तेरा छोराहरू तेरै हुनेछन्। उनीहरूले पैतृक अधिकारस्वरूप पाएको प्रदेशमा यिनीहरू आफ्ना दाजुभाइहरूकै नामले चिनिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ यी दुइ भाइ मेरा छोराहरू हुनेछन्। मेरो प्रत्येक चीजमा नै तिनीहरूले अंश पाउनेछन्। तर यदि अब तिम्रा अरू छोराहरू जन्मे, ती तिम्रा छोराहरू हुनेछन्, र तिनीहरू एप्रैम र मनश्शेका छोराहरू झैं भएर भविष्यमा एप्रैम र मनश्शेको सम्पत्तिको हकदार हुनेछन्।