Genesis 48:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफले उत्तर दिए, “परमेश्वरले मलाई यहाँ मिश्रमा दया गर्नुभएका यी मेरा छोराहरू हुन्।” याकूबले भने, “तिनीहरूलाई मेरो छेउमा ले र म तिनीहरूलाई आशीर्वाद दिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफले आफ्ना बुबालाई भने, “परमेश्वरले मलाई यहाँ दिनुभएका यी मेरा छोराहरू हुन्।” तब इस्राएलले भने, “तिनीहरूलाई यहाँ मकहाँ ल्याइदे। म तिनीहरूलाई आशीर्वाद दिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफले आफ्ना पितालाई भने, “यिनीहरू परमेश्वरले मलाई यस देशमा दिनुभएको छोराहरू हुन्।” तब इस्राएलले भने, “तिनीहरूलाई मकहाँ ले, र म तिनीहरूलाई आशिष् दिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
यूसुफले आफ्नो बाबुलाई भने, “यिनीहरू मेरा छोराहरू हुन। परमेश्वरले यी छोराहरू नै मलाई दिनु भएको हो।” इस्राएलले भने, “ती तिम्रा छोराहरूलाई मकहाँ ल्याऊ, म तिनीहरूलाई आशीर्वाद दिन्छु।”