Genesis 49:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मद्य पिएर त्‍यसका आँखा राता भएका छन्, दूध पिएर त्‍यसका दाँत सेता भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका आँखा दाखमद्यभन्‍दा गाढ़ा, र त्‍यसका दाँत दूधभन्‍दा सेता हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका आँखा दाखमद्यभन्दा गाढा रङ्गका, र त्यसका दाँतहरू दूधभन्दा सेता हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
उसका आँखाहरू मद्यलेगर्दा राता हुनेछन् उसका दाँतहरू दूधलेगर्दा सेता छन्।”