Genesis 49:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जबूलून समुद्रको छेउमा बास गर्नेछ, जहाजहरूका निम्ति त्यसको किनार कुशल बन्दरगाह हुनेछ। त्यसको देशको सीमाना सीदोनसम्म पुग्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जबूलूनको वास समुद्रको किनारमा हुनेछ, जहाजहरूका निम्ति त्यो बन्दरगाह हुनेछ, र त्यसको सिमाना सीदोनसम्म हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जबूलून समुद्री किनारमा बस्नेछ, र ऊ जहाजहरूका लागि बन्दरगाह बन्नेछ; त्यसको सिमाना सीदोनतिर फैलिनेछ।
Nepali ERV (पवित्र बाइबल)
“जबूलून समुद्रको किनारमा बस्नेछ। समुद्रको किनार जहाजहरूको निम्ति सुरक्षित ठाउँ हुनेछ। उसको भूमि सीदोन शहरसम्म विस्तृत रहनेछ।”