Genesis 49:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले देख्दछ कि बिसाउने ठाउँ असल छ अनि देश रमाइलो छ। यसकारण भारी बोक्न त्यसले ढाड झुकाउँछ र कमाराले जस्तो काम गर्न त्यसलाई कर पर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो विश्रामको ठाउँ असल रहेछ, र त्यसको देश रमाइलो रहेछ भन्ने त्यसले देखेपछि, त्यसले भारी बोक्नलाई आफ्नो काँध झुकाउनेछ, र बेगारीको काम गर्न मान्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब त्यसले आफू बिसाएको ठाउँ कति असल छ, र आफ्नो देश कति आनन्दपूर्ण छ भनी देख्छ, त्यसले आफ्नो काँध भारी बोक्नको लागि झुकाउनेछ, र कडा परिश्रमको लागि समर्पित हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
ऊ हेर्छ उसको विश्राम गर्ने ठाउँ राम्रो छ। ऊ हेर्छ उसको जग्गा राम्रो छ। त्यसपछि ऊ गह्रुँ भारी बोक्न राजी हुने छ। ऊ कमारा जस्तै खट्न राजी हुने छ।” दान