Genesis 49:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“दानले आफ्‍नो जातिमाथि राज्य गर्नेछ, तिनीहरू इस्राएलका जातिहरूजस्‍ता हुनेछन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका कुलमध्‍येको एक भएर दानले आफ्‍ना मानिसहरूका निम्‍ति न्‍याय गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“दानले इस्राएलको एउटा कुलको हैसियतले आफ्ना मानिसहरूलाई न्याय दिनेछ।
Nepali ERV (पवित्र बाइबल)
“दानले इस्राएलका अरू कुलहरूले झैं आफ्ना मानिसहरूको न्याय गर्ने छ।