Genesis 49:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दान बाटोको छेउमा एउटा साँपजस्तो हुनेछ— बाटाका छेउमा भएको विषालु साँपजस्तो, जसले घोडाको कुर्कुच्चा डस्नेछ, घोडामा चढ्ने मानिस पछिल्तिर फालिदिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दानचाहिँ बाटोमा भएको एउटा सर्प, र गोरेटोमा भएको विषालु साँप हुनेछ, जसले घोड़ाका कुर्कुच्चा डस्छ, र त्यसको घोड़चढ़ीचाहिँ पछिल्तिर लोट्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दान बाटो छेउको एउटा सर्प, र गोरेटोमा बसेको विषालु सर्प हो, जसले घोडाको कुर्कुच्चा डस्छ, र यसमा सवार हुने मानिस पछिल्तिर पछारिन्छ।
Nepali ERV (पवित्र बाइबल)
दान बाटोको किनारमा बसेको सर्प झैं हुनेछ। दान बाटो छेउमा सुतिरहेको सर्प झैं भयानक हुनेछ। त्यो सर्पले घोडाको खुट्टामा डस्नेछ र घोडामाथि सवार हुने भूइँमा लड्नेछ।