Genesis 49:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“गादलाई एक दल चोरले हमला गर्नेछ, तर त्‍यसले उल्‍टा हमला गरेर तिनीहरूलाई खेद्‌नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“गादमाथि एक दलले आक्रमण त गर्नेछ, तर त्‍यसले तिनीहरूलाई उल्‍टा खेद्‌दै हमला गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“गादलाई आक्रमणकारीहरूको दलले आक्रमण गर्नेछ; तर त्यसले चाहिँ तिनीहरूलाई उल्टो खेदेर तिनीहरूका कुर्कुच्‍चामा आक्रमण गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
“एक हुल डाकुहरूले गादमाथि आक्रमण गर्नेछन्, तर गादले तिनीहरूलाई धपाउने छ।”