Genesis 49:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नप्ताली खुला दगुर्ने मुडुली मृग हो, जसले सुन्दर बच्चाहरू ब्याउँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नप्ताली फुकाइएकी मुडुली-मृग हो, जसले सुन्दर-सुन्दर पाठा-पाठी बियाउँछे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“नप्ताली स्वतन्त्र भएकी मुडुली मृग हो, जसले सुन्दर पाठाहरू बियाउँछे।
Nepali ERV (पवित्र बाइबल)
“नप्ताली स्वतन्त्र दगुर्ने मृग जस्तै हो। अनि उसका शब्दहरू मृगका पाठा-पाठीहरू भन्दा सुन्दर छन।”