Genesis 49:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफ झरनाको छेउमा भएको जङ्गली गधाजस्‍तो छ, डाँडामा भएको एउटा जङ्गली बछेडाजस्‍तो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफ फलले लटरम्‍म भएको एउटा लहरा हो, पानीको मूलनेर भएको फल दिने लहरा, जसका हाँगाहरू पर्खाल माथि-माथि फैलिन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“योसेफ एउटा फलदायक दाखको बोट हो, पानीको मूलको नजिक भएको फलदायक दाखको बोट, जसका हाँगाहरू पर्खाल नाघेर फैलिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
“यूसुफ अत्यन्त सफल भएको छ। यूसुफ फलले लादिएको बोट जस्तै वसन्तमा बढने बोट जस्तै अनि यस्तो बोट हो जसका हाँगाहरू भित्तामा चढ्छन्।