Genesis 49:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका बैरीहरूले त्यसलाई भयानक प्रकारले आक्रमण गर्नेछन् र धनु-काँड लिएर त्यसलाई खेद्नेछन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धनुर्धारीहरूले त्यसलाई ज्यादै दु:ख दिए, त्यसमाथि काँड़ चलाए, र त्यसको खेदो गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धनुर्धारीहरूले निर्दयतासाथ त्यसलाई आक्रमण गरे; तिनीहरूले दुश्मनी राखेर त्यसलाई काँडले हाने।
Nepali ERV (पवित्र बाइबल)
धेरै मानिसहरू तिनको विरोधी भए अनि तिनीसित युद्ध गरे। काँडहरू लिएका मानिसहरू तिनका शत्रु भए।