Genesis 49:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“बेन्यामीन खतरनाक ब्वाँसोजस्तो छ, त्यसले बिहान र बेलुका मार्दछ र खाँदछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बेन्यामीन त एउटा फहराउने ब्वाँसो हो, बिहानचाहिँ ल्याएको शिकार त्यसले खान्छ, र बेलुकीचाहिँ त्यसले लूट बाँड्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बेन्यामीन साह्रै भोकाएको ब्वाँसो हो; बिहान त्यसले शिकार खान्छ; साँझमा त्यसले लुटको माल बाँड्छ।”
Nepali ERV (पवित्र बाइबल)
“बिन्यामीन एउटा भोकाएको ब्वाँसो जस्तै हो। बिहान ऊ शिकार गर्छ, जनावर मार्छ अनि खान्छ। अनि राती उ लुटेका वस्तुहरू भाग लगाउँछ।”