Genesis 49:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो खेत र ओडार हित्तीहरूबाट किनिएको हो। मलाई त्यहाँ गाड्नू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो खेत र त्यहाँ भएको ओड़ार हित्तीहरूको हातबाट किनेको हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो जमिन र त्यो ओडार हित्तीहरूबाट किनिएको हो।”
Nepali ERV (पवित्र बाइबल)
त्यो ओडार हित्ती मानिसहरूबाट किनेको भूमि हो।” 33आफ्ना छोराहरूसित कुरा गरिसके पछि याकूबले आफनो खुट्टा ओछ्यानमा राखे अनि अन्तिम सास फेरे।