Genesis 49:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“शिमियोन र लेवी दाजुभाइ हुन्, हिँसा गर्नलाई तिनीहरूले आफ्‍ना हतियार चलाउँदछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शिमियोन र लेवी दाजुभाइ हुन्, तिनका तरवार नै उपद्रवका हतियार हुन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“शिमियोन र लेवी दाजुभाइहरू हुन्; तिनीहरूका तरवारहरू हिंसाका हतियारहरू हुन्।
Nepali ERV (पवित्र बाइबल)
“शिमोन र लेवी दाज्यू-भाइ हुन्। तिनीहरू आफ्नो तरवार लिएर खेल्न रूचाउँचन्। गह्रुँ