Genesis 5:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र ९०५ वर्ष पुग्दा उनी मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एनोशको जम्मा उमेर नौ सय पाँच वर्ष भएको थियो। अनि उनी मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एनोश जम्मा 905 वर्षसम्म बाँचे; अनि तिनी मरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ एनोश जम्म 905 वर्ष बाँचे र मरे।