Genesis 5:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कनान ७० वर्षको हुँदा उनको एउटा छोरा महलालेल जन्मे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केनानको उमेर सत्तरी वर्षको हुँदा उनको छोरो महलालेल जन्म्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केनानको उमेर 70 वर्षको हुँदा, तिनी महलालेलका पिता भए।
Nepali ERV (पवित्र बाइबल)
केनान 70 वर्ष पुगेपछि उसको एउटा छोरा जन्मियो, उनले छोरोको नाउँ महलेल राखे।