Genesis 5:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र ९१० वर्ष उमेर पुगेर उनी मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केनानको जम्‍मा उमेर नौ सय दश वर्ष भएको थियो। अनि उनी मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केनान जम्मा 910 वर्षसम्म बाँचे; अनि तिनी मरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ केनान 910 वर्ष सम्म बाँचे र मरे।