Genesis 5:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महलालेल ६५ वर्ष पुग्‍दा उनको एउटा छोरो येरेद जन्‍म्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
महलालेलको उमेर पैँसट्ठी वर्षको हुँदा उनको छोरो येरेद जन्म्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
महलालेलको उमेर 65 वर्षको हुँदा, तिनी येरेदका पिता भए।
Nepali ERV (पवित्र बाइबल)
जब महलेल 65 वर्षको भयो उसको एउटा छोरो जन्मियो जसको नाउँ येरेद राखियो।