Genesis 5:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र ८९५ वर्ष पुग्दा उनी मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
महलालेलको जम्मा उमेर आठ सय पञ्चानब्बे वर्ष भएको थियो। अनि उनी मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
महलालेल जम्मा 895 वर्षसम्म बाँचे; अनि तिनी मरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ महलेल जम्मा 895 वर्ष सम्म बाँचे र मरे।