Genesis 5:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनी अरू ८०० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्‍मे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हनोक जन्‍मेपछि येरेद आठ सय वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनी हनोकका पिता भएपछि येरेद 800 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
Nepali ERV (पवित्र बाइबल)
हनोक जन्मिएपछि येरेद 800 वर्ष सम्म बाँचे। यस अवधिमा येरेदका अरु छोरा-छोरीहरु भए।