Genesis 5:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र ९६२ वर्ष पुगेर उनी मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येरेदको जम्मा उमेर नौ सय बयसट्ठी वर्ष भएको थियो। अनि उनी मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येरेद जम्मा 962 वर्षसम्म बाँचे, र तिनी मरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ येरेद जम्मा 962 वर्षसम्म बाँचे।