Genesis 5:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मतूशेलहको उमेर १८७ वर्ष पुग्दा उनको एउटा छोरो लेमेख जन्म्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मतूशेलहको उमेर एक सय सतासी वर्षको हुँदा उनको छोरो लेमेक जन्म्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मतूशेलहको उमेर 187 वर्षको हुँदा, तिनी लेमेकका पिता भए।
Nepali ERV (पवित्र बाइबल)
जब मतूशेलह 186र्बषको थिए उनको एउटा छोरो जन्मियो जसको नाउँ लेमेक राखियो।