Genesis 5:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनी अरू ७८२ वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्‍मे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेमेक जन्‍मेपछि मतूशेलह सात सय बयासी वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनी लेमेकका पिता भएपछि मतूशेलह 782 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
Nepali ERV (पवित्र बाइबल)
लेमेक जन्मिएपछि मतूशेलह 682र्बष सम्म बाँचे। यस अवधि भित्र उनको अन्य छोरा-छोरीहरु पनि जन्मे।